Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश स्थापना दिवसमा भाेलि लुम्बिनीमा सार्वजनिक बिदा

प्रदेश स्थापना दिवसमा भाेलि लुम्बिनीमा सार्वजनिक बिदा

  • 1.1K
    SHARES

  • प्रदेश स्थापना दिवसमा भाेलि लुम्बिनीमा सार्वजनिक बिदा

    बुटवल,माघ २० ।

    लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सोमबार  सार्वजनिक बिदा दिने जनाएको हो ।  

    मन्त्रालय वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले जारी गरेको सूचनामा मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार बिदा दिएको उल्लेख गरिएको छ ।  स्थापना दिवसको अवसर विभिन्न कार्यक्रम  गरिँदै छ ।bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology