Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मधेश प्रदेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस

मधेश प्रदेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस

  • 2.1K
    SHARES

  • मधेश प्रदेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस

    जनकपुरधाम,साउन २९ ।

    मधेश प्रदेश सरकारले आठ राज्यमन्त्री हटाउनका लागि सिफारिस गरेको छ ।

    प्रदेश सरकारको जम्बो मन्त्रिमण्डलको सर्वत्र आलोचना हुनथालेपछी मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाउनका लागि प्रदेश प्रमुखको कार्यालय जनकपुरमा सिफारिस गर्नुभएको हो ।

    मधेश सरकारबाट हट्ने आठ राज्यमन्त्रीहरुमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम,केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल हुनुहुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology